Posts

Showing posts from January, 2022

कास म तारा बनु!💫

Image
कास म एक तारा बनु!   आगोको बलिरहेको ज्वाला बनु  न मलाई कसैले छुन सकोस्   न कसैले मलाई सुन्न सकोस्   न मलाई कसैको चाहा होस् टाढा कतै मेरो आफ्नै "संसार" बनाउ,  बादलको घुम्टो भित्र हराउ म   ️ कास म  तारा बन्न सकूँ।💫💫 भीडहरुमा पनि एक्लो लागु, सन्नाटाहरुमा चम्किलो लागू रङ्गहरुमा फिक्का होस्  हेर्दा दूर दूर लागू, महसुुस मनभित्र होस् कास म तारा बन्न सकूँ।।।।।💫💫