तिम्रो याद आउँछ !
जब यी थोपाहरूले मेरो शरीरलाई छुन्छ,
तिमीसंगै भएको अनुभूति दिन्छ,
चिसो हावाले तिम्रो सुगन्ध
मेरो सासमा मिसाउँछ
फेरि पनि यो झरिले तिम्रो यााद बोकेर ल्याउँछ।
कालो बादलमा खुशी देख्दा,
तिम्रो मुहार सम्झन्छु,
सप्तरङ्गी इन्द्रेणी देख्दा
आहाहाहा
ReplyDelete