धन्यवाद छ तिमीलाई !
यो दिलभित्र बलेको प्रेमको राप
अहँ कसैगरि निभ्ने छैन,
तिम्रो स्पर्श बाहेक मलाई
केही शितल लाग्दैन
धन्यवाद छ तिमीलाई
यो शितलताको लागि।
तिमी संग बिताएका पलहरु
समम्झदा पनि मन भित्र
छुट्टै आनन्द को महसुस हुन्छ
धन्यवाद छ तिमीलाई
यो सन्तुष्टि को लागि ।
Comments
Post a Comment